News Portal

रेडियो सुन्नुहोस्

राजनैतिककर्मी भन्दा खेलाडीले देश चिनाउछन : प्रतिनिधि सभा सदस्य थापा

मधुसुधन पोख्रेल२०७९ माघ ४
१००२ पटक
२०७९ माघ ४

राजनैतिक कर्मी भन्दा खेलाडीले देश चिनाउने प्रतिनिधी सभा सदस्य सुर्यथापाले बताए । चुनाब जितेपछी पहिलोपटक प्यूठान गएका थापाले यस्तो बताएका हुन ।
बुधबार सरुमारानी गाउँपालिका प्यूठानले आयोजना गरेको दोस्रो अन्तर विद्यालय राष्ट्रपती रनिशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा थापाले खेलकुद क्षेत्रले अनुशासन,लगनशिल तथा स्वास्थ रहन पनि मदत गर्ने भन्दै खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न अग्रह समेत गरेका छन ।
साथै थापाले गाउँपालीकाले बनाएको खेलमैदान अझ व्यवस्थीत गरी प्रदेश स्तरका खेल खेलाउनमा मैदान व्यवस्थीत गर्न समेत गाउँपालिकालाई आग्रह गरेकाछन ।
पहिलो पटक प्यूठान आएका थापाले विकासका काममा सवैको सहकार्यहुन जरुरी रहेको समेत बताएकाछन । साथै थापाले राजनीतिले नयाँ कोर्ष लिएको भन्दै अब जनताका आवश्क्तालाई थप जिम्मेवारी भएर लाग्ने बताएका छन ।
सरुमारानी गाउँपालिकाले पनि खेल क्षेत्रलाई महत्वका साथ हेरेको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । कोभिडका कारण रोकिएका खेलहरु अब निरन्तर संचालन गर्ने पनि उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...