News Portal

रेडियो सुन्नुहोस्

शिक्षानै समाजको ज्योति अध्यक्ष अधिकारी

झुलेनी पोष्ट१२ माघ २०७९
१३९९ पटक
१२ माघ २०७९

माण्डवी गाउँपालिका प्युठानको प्रधानाध्यापकहरुको समिक्षा बैठक भएको छ। समीक्षा बैठकमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले शिक्षा सुधारको प्रमुख खम्बा शिक्षक भएको हुदा विद्यालय सुधार गर्न लाग्नपर्ने बताए । साथै अध्यक्ष अधिकारीले शिक्षानै समाजको ज्योति भएको हुदा शिक्षकले कौशल्यता र क्षमता प्रदर्सन गरि गाउँपालिकामा शिक्षालाई अग्रिम परिवर्तन गर्नुपर्ने वताएका हुन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शिक्षा सम्बन्धि स्थानीय सरकारले गरेको निर्णय कार्यन्वयन गर्ने दायित्व सबै शिक्षकको रहेको बताउदै व्यबहारिक शिक्षालाई पनि जोड दिनु पर्ने बताए । समिक्षा बैठक को सहजीकरण शिक्षा शाखा प्रमुख तुल्सी कार्किले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...