News Portal

रेडियो सुन्नुहोस्

पत्रकार पौडेलको सम्झनामा प्यूठानमा श्रद्धान्जली कार्यक्रम

बिबश जि एम१३ माघ २०७९
८११ पटक
१३ माघ २०७९

विमान दुर्घटनामा परि मृत्यू भएका पत्रकार त्रिभुवन पौडेलको सम्झनामा प्यूठानमा श्रद्धान्जली कार्यक्रम गरिएको छ । हाम्रो एकता राष्ट्रिय साप्ताहिक प्रकाशनको आयोजनामा शुक्रबार प्यूठान नगरपालिका ४ जुम्रीमा एक कार्यक्रमका बिच श्रद्धान्जली अर्पण गरिएको हो । माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल सहित विमान दुर्घटनामा ज्यान गुमाउनु हुने ७२ जना प्रति १३ औं दिनको पुण्यतिथिमा मृतकप्रति उक्त श्रद्धाञ्जली व्यक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो । स्वर्गीय पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पत्रकार महासंघ गण्डकी प्रदेशको पूर्व अध्यक्ष तथा हाल गण्डकी प्रदेशको सल्लाहकार समेत रहेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...