News Portal

रेडियो सुन्नुहोस्

तालिममा पाएको शिक्षा व्यबहारमा उर्तान आवश्यक- अध्यक्ष अधिकारी

झुलेनी पोष्ट१३ माघ २०७९
६३३ पटक
१३ माघ २०७९

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा बुधबार देखि संचालन भएको सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक बिधालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सागितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको शुक्रबार समापन भएको छ । समापन कार्यक्रममा गाउपालिका अध्यक्ष नमराज अधिकारी–रोसनले तालिममा पाएको शिक्षा व्यबहारमा कार्यन्वन गर्नु पर्ने बतए । साथै उनले ब्यबहारिक शिक्षा सङ्गै बिधालयमा शिक्षा खेलकुद र स्वास्थ्य पनि महत्त्वपूर्ण रहेकोे बताएका छन् । सामाजिक बिकास समितीका सयोजक अध्यक्ष प्रकाश वलिको अध्यक्षतामा भएको समापन कार्यक्रम मा सहभागी प्रशिक्षक, शिक्षक र बिद्यार्थीहरुलाई गाउपालिका अध्यक्ष नमराज अधिकारी –रोसन, उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, ३.न वडा अध्यक्ष धनेन्द्र कार्की, प्रशिक्षक शिक्षा विद एवम कालिका मानवज्ञान बिधालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा, प्रदेश खेलकुद परिषद सदस्य हरिष वलिले प्रमाणपत्र सहित अबिर माला लगाईदिएका थिए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी कार्किले कार्यक्रमको सहजीकरण गरेका थिए भने कार्यक्रममा बिद्यार्थी र शिक्षकले पि.टी प्रर्दशन गरेका थिए । तालिममा सहभागी टोलीहरुले तालिम बाट प्राप्त ज्ञानलाई व्यबहारमा उतार्न आफुहरु आतुर रहेको बताए । तीन दिन सम्म संचालिन भएको तालिमको प्रशिक्षकमा शिक्षा विद एवम कालिका मनोविज्ञान बिधालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा र प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...