News Portal

रेडियो सुन्नुहोस्

एक दिने बाख्रा पालन कार्यक्रम बिजयनगरमा सम्पन्न

बिबश जि एम२१ माघ २०७९
६९९ पटक
२१ माघ २०७९

एक दिने बाख्रा पालन कार्यक्रम शनिबार प्यूठान नगरपालिका ३ बिजयनगरमा सम्पन्न भएको छ । एकिकृत कृषि तथा पशु सेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । प्यूठान नगरपालिका ३ बिजयनगर स्थित महिला साना कृषि सहकारी संस्थामा आवद्ध ४० जना महिलाहरुको लागि एक दिने बाख्रा व्लक कार्यक्रम गरिएको छ ।

विशेष गरि कृषकहरुलाई आत्मनिर्भर तथा व्यवसायिकरण गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको प्यूठान नगरपालिका नगर प्रवक्ता तथा ३ नं वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताए । कार्यक्रममा बाख्राको लागि खोर व्यवस्थापन, बाख्रा पालनको लागि आवश्यक सामाग्री लगायतका बिषयमा जानकारी गराइएको नगर प्रवक्ता श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...