News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस प्युठानमा पनि मनाउने

बिबश जि एम२१ माघ २०७९
७२५ पटक
२१ माघ २०७९

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्युठान शाखाले विविध कार्यक्रम गरि मनाउने तयारी गरेको छ । शनिबार बसेको प्रेस चौतारी नेपाल प्युठान शाखाको बैठकले माघ २२ गते स्थापना दिवसमा प्युठान अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण रक्तदान कार्यक्रम तथा कृयाशिल पत्रकारलाई सम्मान गरिने निर्णय गरेको छ । कार्यक्रमलाई भब्य र सभ्यरुप सम्पन्न गर्न सबै चौतारीमा आवद्ध सम्पुर्ण पत्रकारहरुलाई परिचालन गरिने निर्णय गरिएको हो । साथै प्रेस चौतारीले सदस्यता नवीकरण कार्यलाई पनि अगाडि बढाउने तथा पालिका स्तरमा चौतारी गठन गर्ने निर्णय गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...