News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराए

बिबश जि.एम१४ फागुन २०७९
७४० पटक
१४ फागुन २०७९

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् ।
ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते निशुल्क रुपमा माटो शिविर गराउन आग्रह गरेको थियो ।
केही किसानले माटोको रिपोर्ट लगिसकेको र केही कृषकको लागि भने आआफ्नो सम्बन्धित पालिकाबाट लिन सकिने बताएका छन् ।
सोही समयको अवसरमा जिल्लाका किसानहरुले माटो परिक्षण गराएका छन् ।
जिल्लाको नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिकाका कृषकहरु सहभागि भएको कृषि अर्थविज्ञ उमेश चन्द श्रेष्ठले जानकारी दिए ।
सहभागिहरुले माटो परिक्षण गराए अनुसार प्राय पालिकाको माटो राम्रो भए पनि माण्डवी गाउँपालिकाको माटोको अवस्था भने विग्रिएको पाइएको कृषि अर्थबिज्ञ श्रेष्ठले बताए ।
माटो सुधारको लागि माटो तथा मल प्रयोग परिक्षण प्रयोगशाला खजुराबाट आएका प्राविधिक टोलिहरुले माटोको सुधार हुनुपर्ने आवश्यकता रहेको जानकारी गराएका छन् ।
माटाको शिविरको लागि उपलब्ध डाटा अनुसार पुरुस्कृतको लागि कृषकलाई समारोहका कार्यक्रम मार्फत प्रदान गरिने उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...