News Portal

रेडियो सुन्नुहोस्

सुरेश रमण अधिकारीको सारा प्रदेशीलाई रुवाउने दशै गीत सार्बजनीक भिडियाे सहित

सिखबर संवाददाताप्यूठान
१३९८ पटक
प्यूठान

नेपाली लोक संगीत क्षेत्रको एउटा अाशलाग्दाे प्रुतिभाले पूर्ण भएकाे नाम हो “सुरेश रमण अधिकारी” जुन नाम नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा चर्चामा अाउने गरेकाे नाम पनि हाे । बिशेषत बिरहका गीत गाउने अधिकारीका प्राय गीतहरु चर्चामा रहेका छन यस मध्ये सर्बाधिक चर्चा पाएको गीत”बाई बाई माया” साँच्चीकै उनीलार्इ नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा स्थापित गर्याे ।

यसैबिच बिहिवार सुरेश रमणको आफ्नै लय शब्द अनी स्वरमा दशै बिशेष गीत “प्रदेशीको अत्यास” बजारमा आएकोछ ।
उनीकाे शब्द लेखन शैलिमा नै वियाेगान्त भरिएकाे हुन्छ साच्चिकै उनकाे गीत संगीतले धेरैकाे मन रुवाउने पनि गर्छ ।

यो गीतको म्युजीक भिडीयो मा अहीलेका चर्चीत मोडल आशिर प्रताप जंग संगै सपना गिरी, लक्ष्मी अधिकारी,दिब्याश्रि अधिकारी, आयुस्का अधिकारी,सिता तिमिल्सिना र अश्बीनी अधिकारीले अभिनय गरेकाछन भने उक्त भिडीयोलाई निर्देशन स्मृति तिमिल्सिना ९गुरुआमाले गरेकी हुन।

गीतमा लाखौ लाख प्रदेशी दाजुभाईहरुको पिडालाई उठान गरीएको छ,दशै तिहार आउदा घर फर्किन नपाएको एउटा प्रदेशीको कथा गीतमा प्रष्ट देख्न सकिन्छ।

हेर्नुहोस भिडीयो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...