News Portal

रेडियो सुन्नुहोस्

शिशिर पाैडेलकाे अभिनमा दशै गीत नछरे जमरा (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
८६८ पटक
प्यूठान

नेपालीहरुकाे महान पर्व दशै तिहार नजिक नजिक अाइरहदाँ दशै तिहार विशेष गीतहरु पनि बजारमा क्रमश एकपछि अर्काे सार्वजनिक भैरहेका छन । यसै सन्दर्भमा मन प्रसाद तुलाचनकाे दशै गीत “नछरे जमरा” यतिवेला डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।

रमेश बाबु थापाकाे लय शब्द तथा स्वर रहेकाे यस गीतमा चाहाना श्री ले स्वरमा साथ दिएकाे छन । माैसमी हिमालीकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायाँकन दुर्गा पाैडेलले गरेका हुन । भने सम्पादन नवीन घर्तीमगरले गरेका छन भनेे गीतकाे म्यूजिक भिडियाेमा अभिनय शिशिर पाैडेल र रेनु पुनले गरेका छन । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस शुभकामना ।

भिडियाे हेर्नुहाेस :

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

आँखाका रोगीहरुको उपचार खर्च झिमरुक गाउँपालिकाले वेहोर्ने

६० वर्ष भन्दा माथिका जेष्ठ नागरीकको आँखा उपचार खर्च झिमरुक गाउँपालिकाले वेर्होन भएको छ ।...

ग्रामिण क्षेत्रमा पहिलो पटक निःशुल्क अल्ट्रासाउण्ड सुरु

ग्रामीण क्षेत्रमा पहिलोपटक निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा न.१...

७० औ विश्व कुष्ठरोग दिवस वाल विद्या माद्यामिक विद्यालय मरन्ठानामा मनाईयो, कुष्ठरोग के हो ?

७० औ विश्व कुष्ठरोग दिवस प्यूठानमा पनि मनाइएको छ । “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल...

शिक्षकहरुको व्यक्तित्व विकास हुन आवश्यक – नगरप्रमुख योगी

प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीले शिक्षकहरुको व्यक्तित्व विकास गर्न तालिमको आवश्यकता रहेको बताएका छन्...

नौबहिनीमा सीप विकास तालिम सञ्चालन

नौवहिनी गाउँपालिका, प्यूठानले स्थानीय युवाहरुलाई काठको भाँडा वनाउने तालिम दिन थालेको छ । नौबहिनी गाउँपालिका...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी