News Portal

रेडियो सुन्नुहोस्

लुम्विनीका मुख्यमन्त्री अल्पमतमा, नयाँ सरकारको लागि दावि पेश

झुलेनी नेटवर्क२०७९ चैत्र १२
८५६ पटक
२०७९ चैत्र १२

नेकपा माओवादी केन्द्र सहितका दलहरुले समर्थन फिर्ता लिएस‌गै लुम्विनी प्रदेश सरकार अल्पमतमा  परेकाे छ । अव लुम्विनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाइ एमाले र राप्रपाकाे मात्र समर्थन वाँकी रहेकाे छ ।

लुम्विनी प्रदेशसभाका ८ राजनीतिक दल ( ५२ स‌ांसद) र १ स्वतन्त्र स‌ांसदले आजै नेपालि का‌ग्रेस संसदिय दलका नेता डिल्ली वहादुर चौधरीलाइ नेपालको स‌विधानकाे धारा १६८ को उपधारा २ वमाेजिम मुख्यमन्त्रीका लागि दावि पेश गरेका छन् । सरकारमा सहभागि मन्त्रीले राजिनामा वुझाएपछी मुख्यमन्त्री लिला गिरीलाइ दिएकाे विश्वासकाे मत फिर्ता लिएकाे जानकारी दिएर नयाँ मुख्यमन्त्रिका लागि दावि पेश गरेकाे नेकपा माओवादी केन्द्र स‌ंसदिय दलका नेता जाेख वहादुर महराले झुलेनी पोष्टलाइ जानकारी दिए ।

नेपाली कांग्रेस दलका नेपा डिल्ली वहादुर चौधरीलाइ मुख्यमन्त्री वनाउन नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र स‌ांसदले संयुत्तः लिखित दाबी पेश गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...