News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी पर्यटन क्षेत्रको विकासमा प्रतिवद्ध छु : सासंद थापा

बिबश जि.एम२०७९ चैत्र ३०
८२९ पटक
२०७९ चैत्र ३०

प्रतिनिधि सभा सदस्य सुर्य थापाले थालेका राम्रा कामहरुमा आफ्नो कुनै पूर्वाग्रह नहुने बताए ।

आज बिहिबार प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सासंद थापाले राम्रो थालेका कामहरुलाई बिना पूर्वाग्रह अगाडी बढ्ने र सम्पन्न गर्ने काममा आफुले जे थालेको छ त्यही अनुसार नै काम अघि बढाउने भएकाले त्यसमा कुनै पूर्वाग्रह नहुने उनको भनाइ छ ।

त्यस्तै उनले जनप्रतिनिधिले अगाडी बढाएका कार्यहरु पनि राम्रोको लागि भएको भन्दै आफुले त्यसमा कुनै बहस नगरी समर्थन गर्ने बताएका छन् ।

मल्लरानी पर्यटन प्रर्वद्धनको लागि सधै प्रतिवद्ध रहेको उनले बताए ।

उनले भने यो मल्लरानी एउटा आफैमा पर्यटकीय क्षेत्रको रुपमा भएको हुँदा यसलाई भ्यू टावरको रुपमा कुनै पनि कंकृतका ठूला टावर नबनाउन समेत आग्रह गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...