News Portal

रेडियो सुन्नुहोस्

संगीतकार श्री कृष्णबम मल्लकाे स्वरमा,चुईगम चपाउदै

सिखबर संवाददाताप्यूठान
१७६३ पटक
प्यूठान

चर्चित संगीतकार साथै गायक श्री कृष्णबम मल्ल को चुईगम चपाउदै बजारमा भिडियो सहित शार्बजानिक भयको छ ।थुप्रै फ्लिमका गीत हरु र आधुनिक गीतमा संगीत भर्नुभयका बम मल्लले थुप्रै गीतमा आवाज पनि दिनु भयको छ भने अभिनय पनि गर्नु भयको छ । बहु प्रतिभाशाली कला भयका बम ले यसपटक पनि चुइगम चपाउदै बोलको अलि रोमान्टिक गीत ल्यायाउनुभयको छ। यकल स्वोर दियर पिजा खादै लायको माया छुट्यो चुगईम चपाउदै अनि माया न भयपछि रत्नपार्कमा झिंगा धपाउदै बसेको कुरा गीत बाट पोख्नुभयको छ। गीतको संगीत स्वोर शब्द आफै भरेका बमको गीतलाई भुवोन स्यन्वो तामाङ् ले निर्देसन गरेकाछन भने ज्ञानेन्द्र शर्मा को छयांकन रहेको छ ।सूर्य यान्जिन्को कोरियोग्राफेर रहेको गीतमा नयन डिसी र एलिसा शर्मा लगायत अन्य टिमको अभिनय रहेको छ, गीतलाई आर यस डिजिटल प्रा लि ले बजार बेबस्थापन गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...