News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा विद्यालयलाई टेलिभिजन प्रदान

बिबश जि.एम२०८० जेठ २६
६२६ पटक
२०८० जेठ २६

सरुमारानी गाउँपालिका वडा नम्बर ३ ले विद्यालयहरुलाइ टेलिभिजन वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागि गराइ टेलिभिजन प्रदान गरिएको वडा अध्यक्ष भीम बहादुर मसागंीले जानकारी दीए ।

बच्चाहरुलाई शिक्षा सम्बीन्ध कुराहरुमा मनोरञ्जन दिदैं पढाउदा सिकाई क्षमता अझ प्रभावकारी हुने उदेश्यले टेलिभिजन वितरण गरिएको उनको भनाइ छ । सरुमारानी ३ मा बालविकास देखी मावि सम्मका ८ वटा विद्यालय छन् ।

१ लाख ५० हजार लागतमा सबै विद्यालयलाइ एक एक सेट टेलिभिजन प्रदान गरिएको वडाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...