News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा विद्यालयलाई टेलिभिजन प्रदान

बिबश जि.एम२०८० जेठ २६
२९९ पटक
२०८० जेठ २६

सरुमारानी गाउँपालिका वडा नम्बर ३ ले विद्यालयहरुलाइ टेलिभिजन वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागि गराइ टेलिभिजन प्रदान गरिएको वडा अध्यक्ष भीम बहादुर मसागंीले जानकारी दीए ।

बच्चाहरुलाई शिक्षा सम्बीन्ध कुराहरुमा मनोरञ्जन दिदैं पढाउदा सिकाई क्षमता अझ प्रभावकारी हुने उदेश्यले टेलिभिजन वितरण गरिएको उनको भनाइ छ । सरुमारानी ३ मा बालविकास देखी मावि सम्मका ८ वटा विद्यालय छन् ।

१ लाख ५० हजार लागतमा सबै विद्यालयलाइ एक एक सेट टेलिभिजन प्रदान गरिएको वडाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...