News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा अटाेरिक्सा दुर्घटनामा परि एककाे मृत्युु

रिता आचार्य२९ असोज, प्यूठान
१६९९ पटक
२९ असोज, प्यूठान

प्युठान उत्तरी प्युठानकाे नौबहिनी गाउँपालिका ६ मगरबासाकाे भिरमा अटाेरिक्सा दुर्घटना भएको छ । गएराती भएको दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परि नाैवहिनी गाउपालिका ४ खवाङकी ५९ बर्षिए तारादेवि पुनकाे घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । खवाङकै कालिदेवि धर्तीमगर गम्भीर घाइते रहेकाे र नौबहिनी ४ निवासी चालक लाल बहादुर गिरि ,सृमति गिरी, सृजना गिरि र उनका ४वर्षिए छाेरा सुजल गिरि र १ बर्षिए छाेरा सौगात गिरिकाे अबस्था सामान्य रहेकाे इलाका प्रहरी कार्यलय बाहाने प्रमुख गाेपिकृष्ण सुवेदीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...