News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी जिप दुर्घटना : ८ घाइते, थप विवरण आउन बाँकि

झुलेनी पोष्ट२०८० जेठ २९
१९२ पटक
२०८० जेठ २९

स्र्गद्धारी दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटना हुँदा २ जना पुरुष, २ जना महिला र ४ जना बच्चा घाइते भएको प्रहरीले पुष्टि गरेको छ । उनिहरुको उद्धार गरि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा लैजाने तयारी भएको जिल्ला प्रहरी प्रमुख डिएसपी शुवास खड्काले जानकारी दिए । घटनाको थप विवरण आइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...