News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका मनोहरले सार्वजनिक गरे दशै गित (भिडियो सहित)

बिबश जि.एम२०८० असोज २२
१५११ पटक
२०८० असोज २२

प्यूठानका मनोहर भण्डारीले दशै गित सार्वजनिक गरेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङका भण्डारीले “आउँछु घर दशैमा” बोलको गित असोज २० गते शनिबार सार्वजनिक गरेका हुन् । कलाकार भण्डारीले आफ्नै यूटुब च्यानल मार्फत गित सार्वजनिक गरेको बताए ।

जन्मथलो छोडी कर्मथलोमा होमिएका प्रदेशीहरुको कथालाई समेटेर कलाकार भण्डारीले गित प्रस्तुत गरेका छन् । मनोहर भण्डारीकै लय, शब्दमा समेटिएको गितमा मनोहर भण्डारी र मञ्जु धितालले स्वर दिएका छन् । मनोहर भण्डारीको निर्देशकमा रहेको गितमा भुवन के पोख्रेल र अनिशा पराजुलीले अभिनय गरेका छन भने छायांकन प्रवेश पोख्रेलले गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...