News Portal

रेडियो सुन्नुहोस्

तिहारको किनमेलले प्यूठानका बजारमा चहलपहल (फोटो फिचर)

झुलेनी नेटवर्क२०८० कात्तिक २४
८२४ पटक
२०८० कात्तिक २४

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार घर आँगनमा भित्रीरहँदा बजारमा चहलपहल बढेको छ । तिहार अथवा शुभदीपावलीको शुरुवातसँगै किनमेलका लागि बजारमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । साथै तिहार मनाउनको लागि घर फर्किनेको संख्या पनि उत्तिकै बढेको छ । तिहारको रमझम बढेसँगै जिल्लाका मुख्य बजार क्षेत्र बिजुवार, बाग्दुला लगायतका ठाउँमा तिहारका लागि सामान किनमेल गर्नेहरुको घुइँचो बढेको हो । प्यूठानका मुख्य व्यापारिक केन्द्रहरुमा यतिबेला भिडभाड छ ।

तिहारको पुर्वसन्ध्यामा किनमेलका लागि गाउँबाट बजार झरेका स्थानीयको घुइचो देखिन्छ । बैंक देखि लिएर खाद्यान्न, भाडा पसल, फेन्सी, इलेक्ट्रोनिक पसल लगायतका ठाउँमा भिडभाड छ । तिहारमा चाहिने सामग्री किनमेल गर्न निस्कनेको संख्या बढेकोले भिडभाड बढेको हो । माटाको पाला, रङ, झिलिमिलि बत्ती, फूलका माला, भाँडाकुँडा, कपडालगायत अन्य सामग्री किन्नेको भिड लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...