News Portal

रेडियो सुन्नुहोस्

बाल मनोबिज्ञानमा आधारित लघु चलचित्र किबोर्ड प्रदर्शन

झुलेनी नेटवर्क२०८० माघ १३
१२१९ पटक
२०८० माघ १३

बाल मनोबिज्ञानमा आधारित लघु चलचित्र किबोर्ड प्रदर्शन भएको छ । प्यूठानका यूवा व्यवसायी, प्यूठान उद्योग वाणिज्य संघका महासचिव तथा प्यूठान क्याम्पस खलंगाका सहायक क्याम्पस प्रमुख सन्देश आचार्यले शुक्रबार सो चलचित्र प्रज्ञा भवन काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

बुबाआमाको सम्बन्धले बालबालिकामा पार्ने असर लगायतका थुप्रै विषयमा आधारित रहेको चलचित्र निर्माता आचार्यले जानकारी दिए । निर्माता आचार्यका अनुसार विधार्थीलाई मध्यनजर गरि बनाईएको चलचित्र विभिन्न बिधालयमा अभिभावक सँगै प्रदर्शन गरिने छ ।

गोपाल आचार्यले निर्देशन गरेको चलचित्रको कथा लेखन बाल साहित्यकार विजयराज आचार्यले लेखेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...