News Portal

रेडियो सुन्नुहोस्

अमर क्याम्पसको मतगणना आइतबार पनि होल्डिङ, सोमबार मात्र गणना हुने

झुलेनी नेटवर्क२०८० माघ २८
५७७ पटक
२०८० माघ २८

अमर क्याम्पस भिङ्ग्री प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको मतदानको मतगणना हुन सकेको छैन । शनिवार मतदान कार्यक्रम सकिए पनि आईतबार सम्म मतगणना हुन नसकेको हो । मतपेटिकालाई इलाका प्रहरी कार्यालय भिंगृमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख इश्वर थापाले जानकारी दिए ।

एक पक्षिय उम्मेदवार गणनामा सहभागि नभएपछि मत गणना नभएको क्याम्पसका एक शिक्षकले जानकारी दिए । उनका अनुसार दुईपक्ष नै उपस्थित भएको खण्डमा सोमबार गणना गरिने छ ।

सञ्चालक समितिको अध्यक्षका लागि नेत्रबहादुर रोका क्षेत्री र सुर्वण कुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । रोकालाई नेकपा (एमाले) र श्रेष्ठलाई नेपाली कांग्रेस लगायतका दलहरुको समर्थन रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...