News Portal

रेडियो सुन्नुहोस्

नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन

बिबश जि.एम२०८० चैत १९
७७४ पटक
२०८० चैत १९

भानु सामुदायिक अध्ययन केन्द्र प्यूठान नगरपालिका –३ ले नयाँ तथा पुराना किताबहरु संकलनका लागि समिति गठन गरेको छ । केन्द्रले संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

प्यूठान जिल्लाको सबैभन्दा पुरानो पुस्तकालय भानु सामुदायिक अध्ययन केन्द्रले नयाँ तथा पुराना किताबहरु संकलन गरी व्यवस्थित गर्नको लागि समिति गठन गरेको समितिका सदस्य तथा प्यूठान नगरपालिका –३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार भानु सामुदायिक अध्ययन केन्द्रको बार्षिक साधारण सभामा भएको छलफलले समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिको सदस्यहरुमा प्यूठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठ, भानु सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सिमन्त न्यौपाने रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...