News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

बोम बहादुर परियार२०८१ बैसाख १९
११३८ पटक
२०८१ बैसाख १९

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुको प्रतिनिधित्व हुने गरी वुधबार जुम्री स्थित होटल आयुष्मा मा बसेको बैठकले सिद्धार्थ बैंकमा कार्यरत हरी प्रसाद न्यौपानेको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको हो ।जसको उपाध्यक्ष योगेन्द्र विष्ट शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, सचिव बसन्त बहादुर के.एम मुत्तिनाथ बिकास बैंक, कोषाध्यक्ष सुदर्शन पुडासैनी डिप्रोक्स लघुवित्त बित्तिय संस्था भएका छन् । सदस्यहरुमा सचेत श्रेष्ठ हिमालय बैंक, दधिराम भण्डारी एन आई सी एसिया बैंक, टेक बहादुर बटाला सूर्यदय लघुवित्त वित्तिय संस्था, कृष्ण शाह उन्नती सहकार्य लघुवित्त संस्था, टेक बहादुर कुवर ज्योति विकास बैंक, विक्रम जि।सी हिमालय बैंक, अर्जुन खनाल कामना सेवा विकास बैंक रहेका छन् । त्यस्तै २ जना सल्लाहाकारमा सरोज सापकोटा हिमालय बैंक र दिपेन्द्र सुनार राष्ट्रिय बाणिज्य बैंकबाट छनोट भएका छन् ।

साथै भेलाले प्युठान जिल्लामा रहेका सम्पुर्ण वैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीको हक हितका लागि संगठित गर्नुका साथै आदीकारिक निकायमा दर्ता गर्ने निर्णय भएको समितिका सदस्य दधिराम भण्डारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...