News Portal

रेडियो सुन्नुहोस्

काठमाडौंबाट प्यूठान आउँदै गरेको रात्रीबस दासढुङ्गा नजिकै दुर्घटना

झुलेनी नेटवर्क२०८१ जेष्ठ १४
८२३ पटक
२०८१ जेष्ठ १४

काठमाडौंबाट प्युठान आउँदै गरेको यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मुग्लिङ–नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै एक आपसमा ठोक्किदा बसमा सवार यात्रुहरु केहि घाइते भाएका छन् ।

सोमबार राती काठमाडौंबाट प्यूठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस बिपरित दिसाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएको स्वर्गद्वारी यातायात व्यवसायी समिति प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने एक जनाको भने मृत्यु भइसकेको श्रेष्ठको भनाई छ । तर उनका अनुसार घाइतेको पहिचान भने अझै खुलेको छैन् ।

दुर्घटना बारे थप विवरण आउन बाकी छ । अहिले घटना स्थल प्रहरी पुगेको बताइएको छ । दुर्घटना भएको थाहा पाए लगत्तै यातायात व्यवसाय समितिको टोलि घटना स्थलतर्फ जान लागेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...