News Portal

रेडियो सुन्नुहोस्

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

झुलेनी नेटवर्क२०८१ मंसिर १९ गते
५५५ पटक
२०८१ मंसिर १९ गते

 

साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार दिएको छ । प्यूठान मल्लरानी गाउपालिकामा पर्ने पर्यटकिय ठाउ बुकिडाडाको फोहोर व्यवस्थापनको लागी वुधवार वैंकको खलंगा साखा प्रमुख बिन्जुन बस्नेतले वैंकको सौजन्यमा बुकिडाडा लाइ ३ वटा डस्वीन हस्तान्तरण गरेका हुन ।

पछिल्लो समय बुकिडाडामा पिकनिक खानेको र पर्यटकहरुको संख्या बढेपछि फोहोर राख्ने ठाउ नभएको हुदा फोहोर व्यवस्थापनको लागी सामाजिक उत्तरदायित्व अन्तरगत ३ वटा स्ट्यान सहितको डस्वीन उपहार दिएको बस्नेतले बताए ।

बुकिडाडामा वैंकका कर्मचारीहरुले यस अघि पनि वृक्षारोपण गरेका थिए । अहिले पुन डस्वीन उपहार दिएपछि फोहोर व्यवस्थापन गर्न सहज हुने स्थानिय नारायण पुनले बताए ।

डस्वीन हस्तान्तरण कार्यक्रममा साइनरेसुङगा बैंक खलंगा शाखाका प्रमुख विन्जुन बस्नेत ,  मल्लरानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेल र बुकेनिका स्थानियहरुको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...