News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाद्वारा अति विपन्न परिवारलाई राहत वितरण

झुलेनी नेटवर्क२०८१ माघ १०
२८ पटक
२०८१ माघ १०

प्यूठान नगरपालिकाले वडा नं. ५ का अति विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

प्यूठान नगरपालिकाको मेयर कोष र जिल्ला प्रशासन कार्यालय प्यूठानको सहकार्यमा जुम्रीकाँडा पुगेर ५० घरपरिवारलाई खाद्यान्नसहितको सामग्री वितरण गरिएको हो। कार्यक्रममा प्यूठान नगरपालिकाका प्रवक्ता एवं ३ नं वडाअध्यक्ष सुमनराज श्रेष्ठ, ५ नं वडाका अध्यक्ष नन्दराम पुन लगायतको उपस्थिती रहेको थियो।

५० बोरा चामल र ५० वटा स्लिपिङ्ग व्याग गरि विपन्न परिवारलाई एक लाख ७५ हजार बरावरको राहत सामाग्री वितरण गरेको प्यूठान नगरपालिकाका कम्प्यूटर अपरेटर पुस्कर शर्माले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकाद्वारा अति विपन्न परिवारलाई राहत वितरण

प्यूठान नगरपालिकाले वडा नं. ५ का अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । प्यूठान...

चुँजाठाटीमा गरियो लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम

लागुऔषध बिरुद्धको सचेतना कार्यक्रम मल्लरानी गाउँपालिकाको चुजाँठाटीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान...

प्रेस चोैतारी सरुमारानीको पहिलो अधिवेशन सम्पन्न

प्रेस चौतारी नेपाल सरुमारानी गाउँपालिकाको पहिलो अधिवेशन बिहिबार सरुमारानीमा सम्पन्न भएको छ । संगठनका केन्द्रिय...

कालिका प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

कालिका प्राथमिक विद्यालय प्यूठान नगरपालिका ४ बिजुवारमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।...

मातृभूमि द्वारा मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

मातृभूमि लघुवित्त वित्तीय संस्थाले मृतकका परिवारलाई लघु बिमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तको समूहमा...