News Portal

रेडियो सुन्नुहोस्

जनप्रिय युवा क्लबद्वारा न्यानो कपडा वितरण

झुलेनी नेटवर्क२०८१ माघ ११
६५९ पटक
२०८१ माघ ११

जनप्रिय युवा क्लबले सुस्त श्रवण क्षेमता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ ।

प्यूठान नगरपालिका वडा नं. १ स्थित भुबनश्वरी माध्यमिक बिद्यालय खैरामा अध्ययनरत सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको हो ।

प्यूठान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा प्यूठान नगरप्रवक्ता सुमनराज श्रेष्ठको प्रमुख आतिथ्यतमा १७ जना सुस्त श्रवण बिद्याथीलाई न्यानो पोसाक बितरण गरिएको जनप्रिय युवा क्लबका अध्यक्ष तारा बहादुर घर्तिले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...