News Portal

रेडियो सुन्नुहोस्

माओवादी केन्द्र माण्डवीको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ माघ २७
९६८ पटक
२०८१ माघ २७

ने.क.पा.( माओवादी केन्द्र ) माण्डवी गाउँपालिकाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। माण्डवी-३ देबिस्थानमा सम्पन्न अधिवेशनले बल बहादुर के.सी. अध्यक्ष रहेको ४५ सदस्यिय कमिटी गठन गरेको छ।

जसको उपाध्यक्षहरु श्रीकुमार अधिकारी शर्मा , मुगा पुन, गुन्जमान के. सि, सचिब नरेश्वर लम्साल, सह सचीव गिरिराज पौडेल र कोषाध्यक्षमा मधुसूदन घर्ती निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल ‘ बलदेव’ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्युठान जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारी, लुम्बिनी प्रदेश सचिब कृष्ण अधिकारी, प्रदेश सचिवालय सदस्य नमराज अधिकारी, जिल्ला संयोजक प्रभात के.सि लगाएतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...