News Portal

रेडियो सुन्नुहोस्

घरेलुद्वारा महिलालाई एडभान्स लेबलको व्यूटिसियन तालिम

झुलेनी नेटवर्क२०८१ माघ ३०
८६२ पटक
२०८१ माघ ३०

‘उद्यमशील संस्कृती राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले ३० दिने एडभान्स लेबलको. व्यूटिसियन तालिम सञ्चालन गरेको छ ।

आ.व. वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमबाट आधारभूत तालिम लिएका १५ जना महिलालाई एडभान्स तालिम दिइएको हो । तालिम पश्चात् व्यवसायमा इच्छुक महिलाका लागि सिप वृद्धिका एडभान्स व्यूटिसियन तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख मनि गुरुङले जानकारी दिए । तालिम सम्पन्न भएपछि सिकेका कुरालाई व्यवसायीक रूपमा जोड्दै व्यवसाय सञ्चालन  गर्ने तालिमका सहभागीले बताएका छन् ।

३  लाख ५० हजारको बजेटमा गत ११ गतेदेखि सञ्चालन गरिएको तालिम ३० दिन  सञ्चालन हुनेछ । तालिममा सहभागीहरूलाई हाल ड्यामेज भएको कपाल जोगाउने , कपाल स्टेट , कपाल हाइलाइट , कपालको केमिकल लगायत तालिम दिईने प्रशिक्षक विन्जु श्रेष्ठले जानकारी दिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...