News Portal

रेडियो सुन्नुहोस्

प्यूठान आउने वस दुर्घटनाका मृतकको पहिचान खुल्यो

जनक गहतराज१० मंसिर, मुर्कुट्टी
१९७९ पटक
१० मंसिर, मुर्कुट्टी

दाङवाट प्युठान आउदै गरेको वस दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान खुलेको छ।

माण्डवि गाउपालीका २ खुक्लिचौरकी नेहा वलिको दुर्घटनामा मृत्यु भएको हो।

दिउँसो दाङको घोराहि देखि मुर्कुटि रातापानि हुँदै प्यूठानको ढिकाबन जादैगरेको ना ३ ख ६२४२ नम्बरको बस बंगलाचुलि गा पा वडा न. ६ बचेनि स्कुल नजिक दुर्घटना हुदा सोही गाडका सहचालक बंगलाचुलि ५ निवासि हिक्मत पुन गम्भीर गाईते भयका छन।

घाईते पुनलाई थप उपचारकोलागि कोहलपुर रिफर गरियको छ। अन्य घाईतेको राप्ती उपक्षेत्रिय अस्पताल घोराहिमा उपचार भईरहेको छ । तिब्र गतिमा गुडिरहेको बसले बिपरित दिशाबाट आईरहेको बसलाई
साईड दिने क्रममा बस करिब १०० मिटर तल खसेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...