News Portal

रेडियो सुन्नुहोस्

पुर्जा लिने ठाउंको सन्देस- “नङ काटेरमात्रै विरामी पुर्जा लिनुहोला!”

सिखबर डेस्क२४ मंसिर, वरौला पुरनठाटी
२०७५ पटक
२४ मंसिर, वरौला पुरनठाटी

पुरनठाटी स्वास्थ्य चौकी ऐरावती वरौलामा उपचारका लागी पुग्नुभयो भने तपाईको नजर पुर्जा लिने ठाउंको भित्तामा ठोकिनेछ। त्यसपछी अाफ्ना हात हेरेर मात्रै तपाईले विरामि पुर्जा लिनुहुनेछ।

विरामिले पुर्जा लिने स्थानमै यौटा सन्देस राखिएको छ। “के तपाईले नङ काटनुभएको छ? यदि काटनुभएको छैन भने कृपया नङ काटेर मात्र विरामी पुर्जा लिनुहोला!” यो सन्देसमात्र होईन नङ काटनका लागि ‘नङकट’ र काटिएका नङ राख्ने ‘बक्स’ पनि पुर्जा लिने झ्यालको छेंउमै झुण्ड्याईएको छ।

काउन्टर संगैको सन्देस र नङ काटने वक्स।

दुर्गमवाट स्वास्थ्यसंस्थामा पुग्ने विरामिमध्य धेरै व्याक्तिगत सरसफाईको कारण लाग्ने रोगवाट संक्रमित हुन्छन्। सुन्दा र हेर्दा सामान्य लागेपनी नङ तथा हातको सरसफाईले व्यक्तीको स्वास्थ्यमा ठूलो भुमिका खेल्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...