News Portal

रेडियो सुन्नुहोस्

मुक्तिनाथको कसम, छोडि नजाउ कतै लोमान्थाङमै बसम भिडियो सहित हेर्नुहोस्

सिखबर संवाददाता
१५०३ पटक
मुस्ताङको लोभलाग्दो दृश्यले सजिएको अत्यन्तै मनमोहक लोमान्थाङ गाउँको वर्ण गरेर तयार पारिएको गीत "लोमान्थाङमै बसम" सार्वजनिक भएको छ ।

भ्रमण वर्ष २०२० सुरु भएकै दिन गीत सार्वजनिक भएको हो, गीतमा छोडि कतै नजाउ लोमान्थाङमै बसम ए मायाँ जस्ता पिरतीका शव्दहरुमा लोमान्थाङको व्यापक वर्णन गरिएको छ ।

गीतमा स्वर राजमजी खाँण र संगीता थापा मगरको रहेको छ । बरिष्ठ संगीतकार बिबि अुनरागीको संगीत तथा संगीत संयोजनमा रहेको छ भने लोमान्थाङको वयान गर्दै शब्द संयोजन बरिष्ठ गीतकार रमेश बिजिले गर्नुभएको छ ।

गीतमा गायक गायिका कै अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको छायांकन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन विष्णु शर्माले गर्नुभएको छ ।

गीतको रेकर्डिङ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने ध्वनी मिश्रण बरिष्ठ साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको हो । गीतका सबै टिमलाई सफलताको शुभकामना ।

हेर्नुहोस भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...