News Portal

रेडियो सुन्नुहोस्

बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ सार्वजनिक

सिखबर संवाददाता
१९७५ पटक

काठमाडौँ । गायक बिरेन्द्र खड्काको ‘झ्याप्पै माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गम्भीर महतराको शब्द रहेको गीतमा गायक खड्काकै संगीत रहेको छ भने गायिका बिनिता जिएमले उनलाई आवाजमा साथ दिएकी छन् ।

त्यस्तै बिक्रम चौहानले निर्देशन गरेको उक्त भिडियो प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

सोही भिडियोमा गायक बिरेन्द्र खड्का आफै र कञ्चन खड्काको अभिनय रहेको छ ।

गायक खड्काको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । मायाप्रेमका भावनालाई गीतको शब्दमार्फत उठान गरेर गीतको भिडियो बजारमा ल्याएको गायक खड्काले जिकिर गरे ।

भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...