News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एक जनामा कोरोना पुष्टि

सिखबर संवाददाताजेठ २० , २०७७
५०८ पटक
जेठ २० , २०७७

प्यूठान जिल्लामा पहिलो पटक एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वर्गद्धारी नगरपालिकाका ५९ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमर क्याम्पस भिंगृमा बनाईको क्वारेन्टाइनमा बस्दै आएका उनी नगरपालिका वडा नं ४ बाँझीपुरका हुन्।

भारतको चेन्नैबाट आएर उनी क्वारेन्टाइनमा बसेका थिए।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क...

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छः–अध्यक्ष रोसन

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको...

शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई...

 माण्डवीको विपद कोषमा लाखौ रुपैया संकलन

माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन...

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी