News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा बस दुर्घटना हुदा १को मृत्यु ३ घाइते

सुजाता थापा क्षेत्रीकर्तिक ४ प्युठान
१५०८ पटक
कर्तिक ४ प्युठान

प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्युु भएको छ भने तीन घाइते भएका छन।

प्युठान देखि दाङको घोराही तर्फ जाँदै गरेको ना.४ख ५५६१ नं. को बस मंगलबार बिहान माण्डवी गाउपालिका -२ गोलवाङमा दुर्घटना हुँदा बस चालक वर्ष ४०का तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

घाइते हुनेहरुमा प्युठानको माण्डवी गाउपालिका १, वर्ष ६६ का गोकर्ण अधिकारी, वर्ष ४६ कि लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउपालिका कि वर्ष ३० कि वसन्ता वि.क. घाइते भएका छन।

उपचारको लागि घाइतेहरुलाइ दाङ पठाइएको छ र घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...