News Portal

रेडियो सुन्नुहोस्

ए कामी, ए दमाई भन्यौ!!

गोविन्द विश्वकर्मा
९८१ पटक

दुुुई मुक्तक

1)
ए कामी ए दमाई भन्यौं ।
तुच्छ दलित, रमाइ- रमाइ भन्यौं।

ए अछुत होस गर नत्र मर्लास भनि
मेरो छातिमा, समाइ-समाइ भन्यौं।

2)
तिम्रो यादले छाती दुख्छ ।
दिनमा भन्दापनी राती दुख्छ।

छामि हेरे पत्तो लाग्छकी भनी
तर भेटिएन खै कांती दुख्छ।

प्रतिकृया दिनुहोस्

योजना कार्यान्वयनका लागि वडाध्यक्षले बोलाए सर्वपक्षीय बैठक

मोटरबाटो स्तरोन्नती गर्ने विषयमा मल्लरानी गाउँपालिका वडा नं.३ मा सर्वदलीय/सर्वपक्षीय छलफल भएको छ । शुक्रबार...

नौबहिनीमा पहिरोले घरगोठ बगायो

गयराती परेको अविरल बर्षाका कारण नौबहिनी गाउँपालिकामा पहिरोले ३ घर बगाएको छ । नौबहिनी गाउँपालिका...

जन्मदिनको अवसरमा लायन्सले दियो फर्निचर

लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा सामाग्री प्रदान गरेको छ । बिहिबार लायन्स क्लव अफ...

संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

संविधान दिबसको अबसरमा प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । बिहिबार जिल्ला समन्वय समिति...

शिक्षकका माग पुरा नभए आन्दोलन थप शसक्त हुने

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम...