दुुुई मुक्तक
1)
ए कामी ए दमाई भन्यौं ।
तुच्छ दलित, रमाइ- रमाइ भन्यौं।
ए अछुत होस गर नत्र मर्लास भनि
मेरो छातिमा, समाइ-समाइ भन्यौं।
2)
तिम्रो यादले छाती दुख्छ ।
दिनमा भन्दापनी राती दुख्छ।
छामि हेरे पत्तो लाग्छकी भनी
तर भेटिएन खै कांती दुख्छ।
दुुुई मुक्तक
1)
ए कामी ए दमाई भन्यौं ।
तुच्छ दलित, रमाइ- रमाइ भन्यौं।
ए अछुत होस गर नत्र मर्लास भनि
मेरो छातिमा, समाइ-समाइ भन्यौं।
2)
तिम्रो यादले छाती दुख्छ ।
दिनमा भन्दापनी राती दुख्छ।
छामि हेरे पत्तो लाग्छकी भनी
तर भेटिएन खै कांती दुख्छ।
एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको...
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार...
अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको...
नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान नष्ट गरेको...