News Portal

रेडियो सुन्नुहोस्

क्यान्सरपिडित तामाङलाई साढे ४ लाख वढी हस्तान्तरण

सिखबर संवाददाता१३ वैशाख, २०७८/ काठमाण्डौ
१४०६ पटक
१३ वैशाख, २०७८/ काठमाण्डौ

राजशान्ति फाउन्डेसन बेलायत को अभियान मा लम्जुङ जिल्ला दोर्दी गाउ पालिका वडा न्-६ खेपुवा गाउ निबासी बर्ष ५७ कि धन सिरी तामाङ लाई बिगत केहि समय देखी स्तन को क्यन्सार भई वि पि कोइराला मेमोरियल क्यन्सर अस्पताल्, भरतपुर, चितवन मा उपचार गराई रहनु भएको स्तन क्यान्सर बिरमी लाई जुन्किरी दोहरी घर मार्फत रु ४६९५३१•५८ रुपैया हस्तान्तरण गरिएको छ |
लुकेको खबर युटुब च्यानलका सन्चालक राजन परियार इन्द्रेनी कार्यकर्म सन्चालक कृष्ण कन्डेल र राष्ट्रिय लोक दोहरी प्रतिस्ठान लम्जुङ का अनुुज अधिकारि ले उठाएको मुद्धा लाई लिएर राजशान्ति फाउन्डेसन बेलायत ले यस अभियान लाई सम्पुर्न बेलायत बासी नेपाली हरु प्रती सहयोग गरिदिनु भनेर अनुरोध गरेको थियो ।

यस अभियान मा बेलायत रहेका ८० जना दानविरहरु ले सहयोग गरेको गैर आबसिय सघ बेलायत को सल्लहकार्, गितकार यबम राजशान्ति फाउन्डेसन को सस्थापक राजकुमार सुनार ले बताएका थिए |

यस अभियान को प्रमुख सहयोजक बनी फाउन्डेसन को अर्को सस्थापाक शान्ति सुनार र सहयोजक कल्पना कुवर ले अगाडी बढाएका थिए |

अभियान को क्रम मा लम्जुङ फूट्बल टिम बेलायत का २५ जना खेलाडी हरु ले पनि रु १५२६७४•५६ फुट्बल खेलाडी हिरा गुरुङ को सयुक्त अभियान मा रकम जम्मा गरेर राजशान्ति फाउन्डेसन सङ्ग जोडिएर बिरामी लाई ब्यबस्थापान गरेको थियो |

फाउन्डेसन को नेपाल प्रमुख बारीस्ठ संगीतकार बि बि अनुरागी र सह्सचिव समिप बिस्वाकर्मा ले नेपाल बाट सन्चालित जुन्किरी दोहरी घर बाट लाईभ लोक दोहरी कार्यकर्म मार्फत बिरामी धन सिरी तामाङ लाई सहयोग सुवरुप रकम हस्तारण गरिएको थियो ।

अभियान लाई पुर्ण रुप दिनु फाउन्डेसन को सचिव सृस्ठी सुनार, रुपेश राज सुनार र कोष अद्क्ष्य सचिता सुनार ले सम्पुर्ण ब्यब्स्थापान गर्नु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...