News Portal

रेडियो सुन्नुहोस्

सन्दिपको उपचारका लागि बिदेश बाट मल्लरानिका पदम ले जुटाए आर्थिक सहयोग

बोम वहादुर परियार०२ जेठ ,२०७८/प्यूठान
१३०५ पटक
०२ जेठ ,२०७८/प्यूठान

गत बैशाख १ गते प्युठान स्वर्गद्वारी जिप दुर्घटनामा परि घाईते हुनुभएका प्युठान मल्लरानिका सन्दिप परियारको उपचारका लागि बिदेस बाट सहयोग जुटेको छ ।
रोजगारको लागि तेस्रो मुलुक साउदिअरब गएका प्युठानको मल्लरानि गाउपालिका ३ मुन्डाडा का पदम परियार को पहल मा उठेको जम्मा रकम १५ हजार ५ सय रुपैया पिडित परिवार को खातामा जम्मा गराएको उहाले बताउनु भयो ।
आफुसंगै रोजगारको लागि बिदेस आएका साथिहरुसंग थोरै धेरै रकम सन्कलन गरि सन्दिको उपचारका लागि सहयोग जुटाउन सफल भएको उहाको भनाई छ । सहयोग गर्नेहरु …
सागर राई खोटाङ हाल साउदि बाट ३०००
दल बहादुर राई मोरङ हाल साउदि १५००
पदम परियार प्युठान हाल साउदि बाट ३७७०
ध्यान बहादुर राई खोटाङ हाल साउदि १५००
आश बहादुर गुरुङ तेरथुम हाल साउदि बाट ३६३०
ओम प्रसाद गुरुङ लम्जुङ हाल साउदि बाट १५००
जिवन परियार गुल्मि हाल साउदि बाट ६००
गरि जम्मा रकम १५५०० संकलन भएको उहाले बताउनु भयो ।
त्यसैगरि बिरामि सन्दिपको उपचारमा बिदेस रहनुभएका अरु नेपाली हरुलाई पनि सहयोगको लागि पहल गरेको अभियान्ता पदम परियारले बताउनु भयो । साथै उहाले घाईते सन्दिप परियारको लागि सम्पुर्ण प्रबासिहरुको तर्फदेखि स्वास्थ लाभको कामना समेत ब्यक्त गर्नुभएको छ ।
सन्दिपको अहिले काठमाडौ स्थित टिचिङ हस्पिटल महाराजगन्ज मा उपचार भैरहेको र बैनि मधुमायाका अनुसार पहिलेको तुलनामा केहि सुधार भएको बताउनु भयो ।
हामीले यो सहयोग अभियानलाई एकद्वार प्रणालीबाट अगाडि बढाउन चाहान्छौ । त्येसैले अझैपनि सन्दिप को उपचारका लागि सहयोग गर्न चाहानुहुने तपाईले राष्टृय बाणिज्य बैंकमा बैनि मधुमाया परियार को नाममा खोलिएको खाता नम्बर 1420100071705010 मा आफुले सक्दो रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...