News Portal

रेडियो सुन्नुहोस्

यस्तो वन्यो प्यूठानको एचडियु उपचार कक्ष

सिखबर संवाददाता१२ जेष्ठ, २०७८ / प्यूठान
१५५६ पटक
१२ जेष्ठ, २०७८ / प्यूठान

प्यूठान अस्पत्तालमा गम्भिर अवस्थाका विरामीहरुको उपचारका लागी एचडियु high dependency units (HDU) उपचारकक्ष निर्माण भएको छ। ५ वेड सहितको उपचार कक्ष निर्माण गरिएको प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट नविन दर्नालले वताउनु भयो। प्यूठानमा स्वास्थ्य मन्त्रालयवाट ८ महिनाअघी भित्रिएका भेन्टिलेटर(वाइप्याप) मेसिन जोडेर एचडियू तयार पारिएको हो।

सामाजिक सञ्जालमा भेन्टिलेटर मेसिन संचालनमा नआएको भनी प्रचार गरिएको विषयमा प्रष्ट पार्दै अस्पतालका प्रमुख डा दर्नालले हाई फ्लो अक्सिजन आवश्यक पर्ने भएकोले यसअघि सञ्चालन ल्याउन नसकेको जानकारी दिनुभयो।

सरकार र अन्य सहयोगी संस्थाबाट अक्सिजनको सुनिश्चितता भएपछि अस्पतालमा पहिलो पटक यो सेवा सुरु गरेको उहाँले वताउनु भयो।

सरकारले अक्सिजन प्लान्टका लागि एक करोड पचास लाख बजेट बिनियोजन गरेकोले एचडीयू नियमित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने उहाँको भनाई छ।

गत असोज १ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...