News Portal

रेडियो सुन्नुहोस्

मेयर कक्षपतिद्वारा पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधा दिने घोषणा

नोमराज पौडेल१५ असार २०७७/ प्यूठान
९७६ पटक
१५ असार २०७७/ प्यूठान

प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधावापत आफुले पाउने रकम दिने घोषणा गर्नुभएको छ।

नेपाल सरकार, न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा जुम्रिमा भएको कार्यक्रममा वोल्दै मेयर कक्षपतिले आफुले पाउने १ महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको हो। नेपाल पत्रकार महासंघ प्यूठानको निवर्तमान कार्यसमितिले स्थापना गरेको उक्त कोषमा अहिलेसम्म केही पत्रकारहरुले रकम जम्मा गरेका छन्।
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा मेयर कक्षपती प्रमुख अथिती रहनुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...