News Portal

रेडियो सुन्नुहोस्

प्यूठानी कलाकार बसन्त र मनिकलाको तीज गीत ‘ कर गर्दिन ’ सार्वजनिक (भिडियाेसहित)

झुलेनी पोष्ट समाचारदाता१७ साउन २०७८ प्यूठान
१४३३ पटक
१७ साउन २०७८ प्यूठान

प्यूठानी लोकप्रिय गायक बसन्त सागर भण्डारीले स्वर दिएको ‘ कर गर्दिन मत’ बोलको तीज गीत सार्वजनिक भएको छ। प्यूठान नगरपालिका वर्डा नं ५ निवासी भण्डारीकै शब्द र संगीत रहेको उक्त गीतमा महिला कलाकारको भुमिकामा प्यूठानी गायिका मनिकला पुन मगरले साथ दिएकी छन्।

उक्त तिजगितको भिडियोमा मनोहर भण्डारी,भक्ती परियार,करन थापा मगर, हरविन पुन मगर र लोचन थापा मगरले अभिनय गरेका छन्। सन्तोष सुनामले एरेन्ज गरेको उक्त गीतलाई महेश बिक्रम पाण्डेले मिक्सिङ गर्नुभएको थियो। सुवास नेपालले निर्देशन र अनिल बिस्टले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विहान रिजाल र गोपाल बटालाले कैद गरेका हुन् ।

विगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रीय रहेका प्युठानका वसन्त र मनिकलाको यो पहिलो तीज गीत हो। यो गीत एक्सपोर्ट नेपालको युट्युव च्यानलबाट बजारमा आएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...