News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा करेन्ट लागेर एकजना घाईते

बोम वहादुर परियार२०७८ साउन २६
१००३ पटक
२०७८ साउन २६

प्युठानमा एकजना व्यति करेन्ट लाग्दा घाइते भएका छन् । प्युठान नगरपालीका ८ खप्रेङ्गखोला निवासी कृष थापालाई जुम्रीमा सिसिटिभि क्यामेरा जोडने क्रममा करेन्ट लागेको हो।

सिसिटिभि जोडने क्रममा तार फाल्दा मुख्य लाईनवाट करेन्ट लागेको हो । उनको अहिले जिल्ला अस्पताल प्यूठानमा उपचार भईरहेको छ । वाग्दुलाको अरुण अर्डर एण्ड सप्लायर्समा काम गर्दै आएका उनको अवस्था खतरामुक्त रहेको वताईएको छ ।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...