News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : चिस्यान केन्द्रले मन सिचो

झुलेनी नेटवर्क२०७८ असौज १
११४८ पटक
२०७८ असौज १

प्यूठान नगरपालिका-४, बिजुवारमा १०० मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन भएको छ । शीतभण्डार निर्माण भएर सञ्चालनमा आएपछि यस क्षेत्रका किसान हौसीएर आफूले उत्पादन गरेको उत्पादन शितभण्डारमा राखेका छन् ।

तर,शितभण्डारीमा राखीका कृषी उपजको गुणस्तर खस्कीएको किसानले गुनासो गरेका छन् । किसानले पैसा तिरेर राखेको प्याज उम्रीएको गुनासो छ । अन्य बस्तु पनि बिग्रीएको भनेका छन् । १ करोड ५० लाख लागतमा निर्माण भएको शीतभण्डार व्यबस्थीत सञ्चालन नहु“दा यस्तो समस्या आएको हो । यसमा प्यूठान नगरपालिका चनाखो हुनुपर्ने भएको देखिदैन ।

प्यूठान नगरपालिका आसपासमा उत्पादित फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्म राख्नका लागि प्यूठान नगरपालिका मार्फत प्रदेश सरकारको बजेटमा शीतभण्डार निर्माण भएको हो । शितभण्डारको च्याम्बर बनाउदा बिगारेको र लाइन गएको समयमा जेनेटर समयमै नचलाएको कारण समस्या आएको स्थानीय अगुवा किसानहरु गुनासो गर्दछन् ।

प्राबिधिक समस्या सुधार गर्दै जुन उदेश्यले शितभण्डार निर्माण गरिएको हो त्यही ढंगले सञ्चालनमा प्यूठान नगरपालिका चनाखो नहु“दा बिजुवारमा निर्माण भएको शितभण्डारले किसानको मन सिस्याएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...