News Portal

रेडियो सुन्नुहोस्

अपुर्ण समाजमा हुर्किएको जीवन

मधुसुदन पोख्रेल
१४४४ पटक

कठै भन्ने भेटिदैन्न यो समाजमा धर्किएछ जीवन
शान्ति र समान्ता खोज्ने कहाँ जर्किएछ जीवन

बसन्तमा पालुवा पलाउदैन वर्षादमा पानी प्रदैन
सुकेनास लाग्यो उपचार छैन उफ! चर्किएछ जीवन

 

भोकमरिले सतायो साहुले अत्यायो,भत्कियो झुपडि
शरिर अर्धनग्न,हातभरि ठेला काडामा लर्किएछ जीवन

पढ्न त विद्वान्को जिवनि पढेकै हो विद्यालयमा
खाडिको रापमा रोडको गल्लिभित्र घर्कियछ जीवन

न्याय दिने आसमा अमुल्य त्यो ,लग्यौ म बाट
हरायौ महलमा , मेरो आज भर्किएछ जीवन ।

शासन गर जतिसक्छौ मोटाउ मेरो रगत अझै चुस
दमन गरि शासन गर्ने अपुर्ण समाजमा हुर्किएछ जीवन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...