News Portal

रेडियो सुन्नुहोस्

प्रहरी नियन्त्रणमा रहेका ९ जना जुवाडेको ७ दिनको म्याद थप

झुलेनी नेटवर्क२०७८ असाेज २५
८८५ पटक
२०७८ असाेज २५

 

प्यूठान, जुवातास खेलिरहेको बेला बिजुवार जुम्रीबाट पक्राउ परेका ९ जना जुवाडेको थप अनुसन्धानको लागि भन्दै प्रहरीले ७ दिनको म्याद थप गरेको छ।
प्युठान नगरपालिका वडा नं. ४ नयाँबजार जुम्रीमा रहेको ऐरावति होटलबाट विशेष सुचनाको आधारमा पक्राउ परेका ९ जनालाई ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुनिल मल्लले जानकारी दिए।

पक्राउ परेका ९ जनालाई मुलुकी अपराध संहिताको परिक्षेद ५ को दफा १२५ अन्तगर जुवा खेल्ने र खेलाउनेलाई पहिलो पटक ३ महिना सम्म कैद वा ३० हजार जरिवाना हुने कानुनी प्रावधान रहेको छ। एक जना प्रहरी जवान समेत रहेकोले थप विभागि कार्वाहि समेत हुने प्रहरीको भनाई छ।
जुवाडेहरुबाट प्रहरीले १ लाख ६५ हजार नगद, ७ थान मोवाइल सेट बरामद गरेको थियो।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...