News Portal

रेडियो सुन्नुहोस्

गयरातीदेखि भालुवाङ प्यूठान खण्ड सडक अवरुद्ध : खुलाउने प्रयास जारी

झुलेनी नेटवर्क२०७८ कार्तिक १
१०६८ पटक
२०७८ कार्तिक १

लगातार वर्षाका कारण गएरातीदेखि भालुवाङ प्यूठान सडक खण्ड अवरुद्ध छ । लगातार पानी परिरहेकोले भालुवाङ प्युठान सडक खण्डको थुप्रै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा जिल्ला भित्रिने र जिल्ला बाहिरिने गाडी बिच बाटोमै रोकिएका छन् । सरुमारानी गाउँपालिकाको बड्डादेखि प्यूठान तर्फका ५/७ ठाउँमा सडक अवरुद्ध हुने गरी पहिरो गएको छ ।

गर्जेनी, खहरेखोलो लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । लगातारको वर्षा र सडक अवरुद्धका कारण यात्रुहरु समयमै गन्तब्यमा पुग्न सकेका छैनन । सानो पहिरो गएको ठाउँमा यात्रुहरु र स्थानीयले सवारी धकेलेर सुरक्षीत ठाउँमा पुर्याउने प्रयास गरीरहेका छन ।  त्यसैगरी सडक डिभिजनसँग समन्यव गरेर जेसिवि मार्फत पहिरो खुलाउने प्रयास जारी रहेको प्यूठान प्रहरी प्रमुख शुनिल मल्लले जानकारी दिए । पहिरो गएको अधिकांस ठाउँमा प्रहरी पुगेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...