News Portal

रेडियो सुन्नुहोस्

पानिमा डुवेर प्यूठानमा एकजनाको मृत्यू

मधुसुदन पोख्रेल२४ आषाढ प्युठान
२०११ पटक
२४ आषाढ प्युठान

प्यूठानको जुम्री खोलामा डुवेर एकजनाको मृत्यु भएको छ । प्युठान नगरपलिका वर्डा नं ५ टाकुराका ४८ वर्षका भरत बहादुर जि एम को मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी ईन्स्पेक्टर हरिहर खड्काले वताउनु भयो। टाकुरे भनेर चिनिने भरतले मजदुरी गर्दै आएका थिए। खोलामा डुवेको अवस्थामा उनको सव फेला परेको थियो। उनले मादक पदार्थ सेवन गरेर डुवेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तस्विरः खोलामा डुवेर मृत्यु भएका भरतको मुचुल्का वनाउदै प्रहरि। क्यामेराम्यानः वोम वहादुर परियार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...