News Portal

रेडियो सुन्नुहोस्

पानिमा डुवेर प्यूठानमा एकजनाको मृत्यू

मधुसुदन पोख्रेल२४ आषाढ प्युठान
१२९३ पटक
२४ आषाढ प्युठान

प्यूठानको जुम्री खोलामा डुवेर एकजनाको मृत्यु भएको छ । प्युठान नगरपलिका वर्डा नं ५ टाकुराका ४८ वर्षका भरत बहादुर जि एम को मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी ईन्स्पेक्टर हरिहर खड्काले वताउनु भयो। टाकुरे भनेर चिनिने भरतले मजदुरी गर्दै आएका थिए। खोलामा डुवेको अवस्थामा उनको सव फेला परेको थियो। उनले मादक पदार्थ सेवन गरेर डुवेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तस्विरः खोलामा डुवेर मृत्यु भएका भरतको मुचुल्का वनाउदै प्रहरि। क्यामेराम्यानः वोम वहादुर परियार

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

आँखाका रोगीहरुको उपचार खर्च झिमरुक गाउँपालिकाले वेहोर्ने

६० वर्ष भन्दा माथिका जेष्ठ नागरीकको आँखा उपचार खर्च झिमरुक गाउँपालिकाले वेर्होन भएको छ ।...

ग्रामिण क्षेत्रमा पहिलो पटक निःशुल्क अल्ट्रासाउण्ड सुरु

ग्रामीण क्षेत्रमा पहिलोपटक निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा न.१...

७० औ विश्व कुष्ठरोग दिवस वाल विद्या माद्यामिक विद्यालय मरन्ठानामा मनाईयो, कुष्ठरोग के हो ?

७० औ विश्व कुष्ठरोग दिवस प्यूठानमा पनि मनाइएको छ । “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल...

शिक्षकहरुको व्यक्तित्व विकास हुन आवश्यक – नगरप्रमुख योगी

प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगीले शिक्षकहरुको व्यक्तित्व विकास गर्न तालिमको आवश्यकता रहेको बताएका छन्...

नौबहिनीमा सीप विकास तालिम सञ्चालन

नौवहिनी गाउँपालिका, प्यूठानले स्थानीय युवाहरुलाई काठको भाँडा वनाउने तालिम दिन थालेको छ । नौबहिनी गाउँपालिका...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी