News Portal

रेडियो सुन्नुहोस्

नेप्सेको सीईओका लागि पाँच जना प्रतिस्पर्धामा

झुलेनी नेटवर्क२५ पुष २०७८,
७०३ पटक
२५ पुष २०७८,

नेपाल स्टक एक्सचेन्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका प्रारम्भिक छनोटमा पाँच जना आवेदक परेका छन् । प्रारम्भिक छनोटमा परेका आवेदकको व्यावसायिक कार्ययोजना प्रस्तुति आइतबार हुने भएको छ ।

सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरेको हो ।

छनोट भएका उम्मेदवारमा वर्णानुुक्रमअनुसार रिब्दीकोट–७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर–२३ का डा। केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रवीण पन्दाक, शिवसताक्षी झापाका रमेश घिमिरे र आँटफैला नवलपरासीका डा रमेशकुमार भण्डारी रहेका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।

 

 

रिपोर्टर्स नेपाल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...