News Portal

रेडियो सुन्नुहोस्

गोपाल नकर्मीले शारीरिक अपाङ्गता आवासगृहमा गरे पलङ सहयाेग

झुलेनी नेटवर्क
१००७ पटक

सरस्वती टोल खलंगा प्युठान निवासी गोपाल नकर्मीले आइतबार राष्ट्रिय अपांग सेवा संघ, प्युठानद्वारा संचालित खलंगा स्थित शारीरिक अपाङ्गता आवासगृहमा ५ वटा सादा खाट हस्तान्तरण गरेका छन् ।

उनले भने ‘जन्मस्थान अपरिवर्तनीय हुन्छ, जन्मस्थानप्रतिको माया अटुट हुन्छ ।’ स्वदेशमा रहँदा जन्मस्थान प्रति र विदेशमा रहँदा जन्भूमिप्रतिको श्रेहलाई बिर्सन नसकिने भन्दै नकर्मीले सहयोग गरेका हुन् ।

जन्मस्थान प्रति नकर्मी दम्पतीले देखाएको श्रेहले आवासगृहका अपांग बालबालिका तथा अन्य व्यक्तिमा हौसला र खुशी थपिएको खलंगा सरोकार समुह, प्युठानका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...