News Portal

रेडियो सुन्नुहोस्

सरकारी गाडिको दुरुपयोग: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले लियो नियन्त्रण

झुलेनी नेटवर्क२०७८ माघ १६अर्घखाँची
८१७ पटक
२०७८ माघ १६अर्घखाँची

जनताले सरकारलाई तिरेको करबाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन ।

प्युठान ऐरावती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नातेदारलाई सुपा देउराली घुम्नको लागि सनिवारको दिन गाडी प्रयाेग गर्न दिएका छ्न।

उक्त गाडी नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँची सन्धिखर्क नगरपालिका कमिटीले सन्धिखर्कमा नियन्त्रणमा लिएको हाे। यसरी सरकारी गाडिको दुरुपयोग गर्ने जोकोहिलाई पनि जनकारबाही गरिने नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनाएको छ।

“कसैले पनि यसरी सरकारी गाडी दुरुपयोग नगर्नु होला हामिले कसैलाई छाड्ने वाला छैनौ कडा कारबाही गरिने छ। प्युठान जिल्ला CDO सङ्ग सम्पर्क गरि प्युठान जिल्लाले कारबाहि गर्ने गरि गाडी छाडिएको छ” नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनाएकाे छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...