News Portal

रेडियो सुन्नुहोस्

मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भयाे : खानेपानी मन्त्री

झुलेनी नेटवर्क१६ माघ, काठमाडौं
७५१ पटक
१६ माघ, काठमाडौं

खानेपानी मन्त्री उमाशंकर चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र निर्माण कम्पनी हाल निर्माणस्थलमा परिचालित भई काम शुरु गरिसकेको बताएका हुन् ।

सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनर्स्थापना गरी काठमाडौं उपत्यकाबासीलाई यस वर्षभित्र मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो ।

बाढी पहिरोले आयोजनामा पुर्याएको क्षतिबारे स्थलगत अवलोकन, प्राविधिक तथा कानुनी राय परामर्श, निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियागत कारणले आयोजना पुननिर्माण गर्न केही विलम्ब हुन गएको भएतापनि आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गरिने उनको प्रतिबद्धता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...