News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकाले मगर दिवसमा स्थानिय बिदा दिने

सुजाता थापा क्षेत्री२०७८ फागुन १३, प्युठान
६०६ पटक
२०७८ फागुन १३, प्युठान

सरुमारानी गाउँपालिका प्यूठानले फागुन १५ गते आइतबार बिदा दिने भएको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिकामा आज बसेको गाउँकार्यपालिकाको बैठकले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले बताए । उनका अनुसार यस गाउँपालिकामा शैक्षिक संस्था, कार्यालय लगायत सबै बन्द हुनेछन् ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...